• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: पागल सेरे..... 18 plus


सेरे पागल भएछ । सधैं भन्ने गर्थ्यो अब
गुलेली बनाउंछु अनि परेवा मार्छु।
उस्को यो बानी देखी हैरान भएपछि परिवारले
हस्पिटल
लगेछन्।
डाक्टरले 6 महिना उपचार गरेपछि दिमाग टेस्ट गर्न
सुरु गरेछन्।
डाक्टर - ल भन सेरे अब घर गएर के गर्छस्? सेरे-
बिहे गर्छु।
डाक्टर ले सोचेछ सधै गुलेली बनाएर परेवा मार्छु
भन्थ्यो तर अब यो ठिक भएछ क्यारे , फेरी निश्चित
गर्नको लागि फेरी सोधेछ- अनि बिहे गरेर के गर्छस्?
सेरे- सुहागरात मनाउन बुढीलाई कोठामा लिएर
जान्छु।
डाक्टर - (उत्सुक हुंदै ) अनि अनि? सेरे- बिस्तारै
उस्को ब्लाउज खोल्छु। डाक्टर- अनि अनि के गर्छस्
भन्न भन, सेरे-अनि उस्को ब्रा पनि खोल्छु । डाक्टर-
आम्मम , अनि के गर्छस्? सेरे- अनि के गर्नु नी ,
त्यो ब्राको ईलास्टीक निकालेर गुलेली बनाउंछु
अनि परेवा मार्न जान्छु|